मूलथलो
Romanized: moolathalo, muulathalo, mulathalo
पुर्खाहरूको आदिम थलो; पुर्ख्यौली भूमि; माउथलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
पुर्खाहरूको आदिम थलो; पुर्ख्यौली भूमि; माउथलो।
२.
बसोबासको मुख्य ठाउँ; जन्मघर।
३.
स्थायी ठेगाना।