मूलथाम
Romanized: mulathaama, mulathaam, mulatham, moolathaama
घर बनाउँदा सुरुमा राखिएको मझेरीका माझको थाम; मुख्य थाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
घर बनाउँदा सुरुमा राखिएको मझेरीका माझको थाम; मुख्य थाम।