मैलैसित

Romanized: mailaisit, mailaishita, mailaishit, mailaisita

क्रमैसित; सिलसिलेवार पाराले; बिचमा नटुटाई एकपछि अर्को गर्ने क्रमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
क्रमैसित; सिलसिलेवार पाराले; बिचमा नटुटाई एकपछि अर्को गर्ने क्रमले।

सम्बन्धित शब्दहरू