मोक्षसाधक

Romanized: mokshasaadhaka, mokshasaadhak, mokshasadhaka, moksasaadhaka

मोक्ष प्राप्तिका लागि लगातार साधना गर्ने योगी वा साधक; ब्रह्मसाधक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम/ विशेषण [संस्कृत]

1
मोक्ष प्राप्तिका लागि लगातार साधना गर्ने योगी वा साधक; ब्रह्मसाधक।

सम्बन्धित शब्दहरू