मोहियानी हक
Romanized: mohiyaani haka, mohiyaani hak, mohiyani hak, mohiyaanee haka
जग्गा कमाएबापत कानुनअनुसार मोहीले पाउने आंशिक अधिकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
जग्गा कमाएबापत कानुनअनुसार मोहीले पाउने आंशिक अधिकार।