यगण
Romanized: yagan, yagana
छन्दशास्त्रअनुसार प्रत्येक तीन अक्षरमा पहिलो लघु र पछिल्ला दुई गुरु पर्ने एक गण; छन्दशास्त्रमा ISS… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
छन्दशास्त्रअनुसार प्रत्येक तीन अक्षरमा पहिलो लघु र पछिल्ला दुई गुरु पर्ने एक गण; छन्दशास्त्रमा ISS चिह्नद्वारा सङ्केत गरिने एक गण।