रङ्गजीवी

Romanized: ranggajivi, ranggajiwi, ranggajeevi, ranggajivee

रङ्गमञ्चको कामबाट वा नाचेर जीवननिर्वाह गर्ने व्यक्ति; नट; नृत्यजीवी । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
रङ्गमञ्चको कामबाट वा नाचेर जीवननिर्वाह गर्ने व्यक्ति; नट; नृत्यजीवी ।
२.
चित्रकार ।
३.
रङरोगनको काम गरेर जीवनवृत्ति गर्ने व्यक्ति।
४.
लुगा छिप्ने काम गर्ने जाति; छिपा।

सम्बन्धित शब्दहरू