रजत जयन्ती

Romanized: rajata jayantee, rajata jayantii, rajata jayanti, rajatajayanti

संस्था, उद्योग, व्यक्ति, ऐतिहासिक घटना आदि पच्चिसौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा मनाइने उत्सव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
संस्था, उद्योग, व्यक्ति, ऐतिहासिक घटना आदि पच्चिसौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा मनाइने उत्सव।

सम्बन्धित शब्दहरू