रजपुत
Romanized: rajaput, rajaputa
राजामहाराजाका सन्तान; राजाका छोरानाति; राजाको वंशपरम्परा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत राजपुत्र]
१.
राजामहाराजाका सन्तान; राजाका छोरानाति; राजाको वंशपरम्परा।
२.
क्षत्रियहरूको कुलघरान एवं उच्चता जाहेर गर्ने वंशलाई बुझाउने संज्ञा।
३.
भारतको राजपुताना प्रान्तका क्षत्रिय वंश; राजपूतखलक; भारतीय ठकुरी।