सपुत
Romanized: saput, shaputa, shaput, saputa
राम्रो बानीबेहोर भएको छोरो; योग्य पुत्र; सुपुत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [सुपुत्र]
१.
राम्रो बानीबेहोर भएको छोरो; योग्य पुत्र; सुपुत्र।
२.
वंश वा कुलको इज्जत चम्काउने सन्तान। (सपूत भए छोरो, कपूत भए मोरो- उखान)।