रजिस्टर्ड संस्था
Romanized: rajistarda samsthaa, rajistarda sansthaa, rajistarda sanstha, rajistarda samsth
सङ्घसंस्था गठन गर्ने ऐनको नियमअनुसार प्रमाणित एवं दर्ता भएको संस्था; सरकारबाट मान्यता प्राप्त भएको र कानुनी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सङ्घसंस्था गठन गर्ने ऐनको नियमअनुसार प्रमाणित एवं दर्ता भएको संस्था; सरकारबाट मान्यता प्राप्त भएको र कानुनी तहबाट मान्य भएको संस्था।