रलो
Romanized: ralo
रलो (ralo) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
रलो(१)
(नाम [बहु./ति. रला])
1.
लहरो; डोरी बाट्न उपयोग गरिने भोर्लाको लहरो।
रलो(२)
(नाम)
1.
गाईगोरुको घाँटीमा बाँधिने घन्टभित्रको मसिनो घण्टीको डन्डा; रालो।