रसज्ञ

Romanized: rasajnya, rasajny, rashajnya, rasajn

साहित्य वा आयुर्वेदमा वर्णन भएअनुसार रसको मर्मलाई फेला पारी पारख गर्न जान्ने; रसको महत्त्वलाई बुझ्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
साहित्य वा आयुर्वेदमा वर्णन भएअनुसार रसको मर्मलाई फेला पारी पारख गर्न जान्ने; रसको महत्त्वलाई बुझ्ने।
२.
कला र साहित्यको मूल्यलाई हृदयदेखि कदर गर्न जान्ने; रसिक।

सम्बन्धित शब्दहरू