रहित
Romanized: rahit, rahita
कुनै पदका पछिल्तिर लागी अभाव, हीन, विनाजस्ता अर्थ बुझाउने उत्तरपद (जस्तै- दयारहित, गुणरहित, धर्मरहित दि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै पदका पछिल्तिर लागी अभाव, हीन, विनाजस्ता अर्थ बुझाउने उत्तरपद (जस्तै- दयारहित, गुणरहित, धर्मरहित दि)।
२.
विहीन; वञ्चित (उनी सबै गुणबाट रहित छन्)।