राजदया
Romanized: raajadayaa, raajadaya, rajadayaa, raajaday
मृत्युदण्डको सजाय पाउने गरी फैसला भएका अभियुक्तलाई राजा, राष्ट्रपति वा सर्वोच्च शासकले दिने क्षमा; सजायको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मृत्युदण्डको सजाय पाउने गरी फैसला भएका अभियुक्तलाई राजा, राष्ट्रपति वा सर्वोच्च शासकले दिने क्षमा; सजायको आंशिक वा पूर्ण माफी।
२.
राजाद्वारा दिइने अभयदान।