राजद्वार

Romanized: raajadvaara, raajadvaar, raajadvara, rajadvaara

राजदरबारको ढोका; राष्ट्रपति-भवनको द्वार; सरकारको दैलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
राजदरबारको ढोका; राष्ट्रपति-भवनको द्वार; सरकारको दैलो।
२.
राजदरबार।

सम्बन्धित शब्दहरू