राणा शासन
Romanized: raanaa shaasana, raana shaasana, raanaa shaasan, raanaa shasana
नेपालमा राणाहरूले चलाएको शासनव्यवस्था; राणातन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
नेपालमा राणाहरूले चलाएको शासनव्यवस्था; राणातन्त्र।