रामारोसन

Romanized: raamaarosana, raamaarosan, raamarosana, ramaarosana

अछाम जिल्लाको उत्तरपूर्वमा पर्ने एउटा गाउँपालिका; सुन्दर र प्राकृतिक ठाउँ; बाह्र ओटा ताल र अठार ओटा पहाडी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
अछाम जिल्लाको उत्तरपूर्वमा पर्ने एउटा गाउँपालिका; सुन्दर र प्राकृतिक ठाउँ; बाह्र ओटा ताल र अठार ओटा पहाडी खण्डबाट घेरिएको प्राकृतिक स्थल।

सम्बन्धित शब्दहरू