रिटिक्क
Romanized: ritikk, ritikka
कुनै वस्तुलाई सजिसजाउ पार्ने गरी; रिटाउने कायदाले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल रिटिक्+क]
1
कुनै वस्तुलाई सजिसजाउ पार्ने गरी; रिटाउने कायदाले।