रिहर्सल

Romanized: riharsal, riharshala, riharshal, riharsala

नृत्य, गीत, नाटक आदि दर्शकसमक्ष प्रस्तुत गर्नुभन्दा पहिले गरिने अभ्यास; कुनै कामकुराको पूर्वाभ्यास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ.]

1
नृत्य, गीत, नाटक आदि दर्शकसमक्ष प्रस्तुत गर्नुभन्दा पहिले गरिने अभ्यास; कुनै कामकुराको पूर्वाभ्यास।

सम्बन्धित शब्दहरू