रेगडोपाइतो
Romanized: regadopaaito, regadopaito
लखेट्ने काम; एकोहोरो कसैलाई लखेट्न लागिपर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [रेगडो+पाइतो]
1
लखेट्ने काम; एकोहोरो कसैलाई लखेट्न लागिपर्नु।