रोगपरीक्षण

Romanized: rogaparikshana, rogaparikshan, rogapariksan, rogapareekshana

रोगको लक्षण, थालनी, प्रभाव र कारण आदिको ज्ञान र नियन्त्रण गर्नुपर्ने कुराको जाँचबुझ; रोगको जाँच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
रोगको लक्षण, थालनी, प्रभाव र कारण आदिको ज्ञान र नियन्त्रण गर्नुपर्ने कुराको जाँचबुझ; रोगको जाँच।

सम्बन्धित शब्दहरू