रोही
Romanized: rohee, rohii, rohi
चढ्ने वा उक्लने; अवरोहण गर्ने (अश्वारोही, पर्वतारोही इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
चढ्ने वा उक्लने; अवरोहण गर्ने (अश्वारोही, पर्वतारोही इ.)।
२.
बरको रुख; वटवृक्ष।