लगातार

Romanized: lagaataara, lagaataar, lagaatara, lagataara

एकनाससित वा एकपछि अर्कोको सिलसिला नटुटीकन; निरन्तर; बराबर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत लग्+तार]

1
एकनाससित वा एकपछि अर्कोको सिलसिला नटुटीकन; निरन्तर; बराबर।

सम्बन्धित शब्दहरू