लघूक्ति
Romanized: laghookti, laghuukti, laghukti
ज्यादै सङ्क्षिप्त रूपमा भनिएको महत्त्वपूर्ण कथन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [लघु+उक्ति]
1
ज्यादै सङ्क्षिप्त रूपमा भनिएको महत्त्वपूर्ण कथन।