लट्टिनु
Romanized: lattinu
दुईतीन थरी वस्तु एकअर्कामा जेलिई वा टाँसिई एउटै गुजुल्टो हुनु; जोल्टिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [लट्टा+इ+नु]
१.
दुईतीन थरी वस्तु एकअर्कामा जेलिई वा टाँसिई एउटै गुजुल्टो हुनु; जोल्टिनु।
२.
मयल, चोप आदिले वा यस्तै लेसाइलो पदार्थले रौं आदि जमेर डल्लो पर्नु; लट्टा पर्नु।