लबी

Romanized: labee, labii, labi

कुनै पार्टीभित्रको अनौपचारिक राजनीतिक उपविभाजन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

१.
कुनै पार्टीभित्रको अनौपचारिक राजनीतिक उपविभाजन।
२.
कुनै भवनभित्र मानिसहरू बस्न, भेटघाट गर्न मिल्ने खुला ठाउँ वा त्यस्तो हल, बरन्डा, पिँढी, दलान।
३.
खास स्वार्थका लागि कसैलाई प्रभावित गर्न बनेको समूह।

सम्बन्धित शब्दहरू