लयपुत्री
Romanized: layaputree, layaputrii, layaputri
नृत्यशास्त्रको नियममा आधारित रहेर नृत्य गर्न सक्ने स्त्री; नर्तकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
नृत्यशास्त्रको नियममा आधारित रहेर नृत्य गर्न सक्ने स्त्री; नर्तकी।