लास्य रूपक
Romanized: laasya rupaka, laasya rupak, lasya rupak, laashya rupaka
नृत्य रूपक; हाउभाउबाट मात्र भाव प्रकट गरिने रूपकको एक भेद; नृत्यनाटक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
नृत्य रूपक; हाउभाउबाट मात्र भाव प्रकट गरिने रूपकको एक भेद; नृत्यनाटक।