लिंड

Romanized: linda, limd, lind, lingda

डोलो लामो आकारको विष्ठा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत लेण्ड]

१.
डोलो लामो आकारको विष्ठा।
२.
मुसाको विष्ठा।
३.
रुपियाँपैसाको लक्कु; बिन्डी।

सम्बन्धित शब्दहरू