लिंडो

Romanized: lindo, lingdo, limdo

पुच्छर काटिएको; ठुटे; लिंडे; लिन्डो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत लेण्ड]

१.
पुच्छर काटिएको; ठुटे; लिंडे; लिन्डो।
२.
छोटो।
३.
जिद्दीवाल; हठी; एकोहोरे।

सम्बन्धित शब्दहरू