लिंडे
Romanized: linde, lingde, limde
एकोहोरे; हठी; जिद्दीवाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [लिँडो+ए]
२.
एकोहोरे; हठी; जिद्दीवाल।
३.
गाली गर्दा प्रयोग गरिने शब्द।