लिखत बदर

Romanized: likhata badar, likhata badara, likhatabadara, likhatabadar

सम्बद्ध प्रयोजनका निम्ति तयार पारिएको कागजपत्र कच्चा भएका कारणले सदर नहुने काम वा अवस्था; फैसला आदि हुँदा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सम्बद्ध प्रयोजनका निम्ति तयार पारिएको कागजपत्र कच्चा भएका कारणले सदर नहुने काम वा अवस्था; फैसला आदि हुँदा कानुनअनुसार लिखतमा भएका कुराको टुटाइ वा उल्टाइ।

सम्बन्धित शब्दहरू