लौहपुरुष
Romanized: lauhapurusha, lauhapurush, lauhapurus, lauhapurusa
आफ्नो विचार, सिद्धान्त वा प्रतिज्ञामा अडिग रहने मानिस; दृढ सङ्कल्प भएको व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आफ्नो विचार, सिद्धान्त वा प्रतिज्ञामा अडिग रहने मानिस; दृढ सङ्कल्प भएको व्यक्ति।