ल्याच्च

Romanized: lyaachcha, lyaachch, lyachcha, lyachch

गिलो वा लचिलो वस्तु एक पटक टेक्दाको किसिमले; क्याच्च। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. ल्याच+च]

1
गिलो वा लचिलो वस्तु एक पटक टेक्दाको किसिमले; क्याच्च।

सम्बन्धित शब्दहरू