वक्ता
Romanized: vaktaa, waktaa, vakt, wakta
कथापुराण आदि भन्ने व्यक्ति; वाचक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कथापुराण आदि भन्ने व्यक्ति; वाचक।
२.
भाषण दिने वा बोल्ने व्यक्ति।
३.
(विशेषण)
भन्ने वा बोल्ने; भाषण दिने।