वङ्ग

Romanized: vangga, vangg, wangga, wangg

कपासको ढिंडी; रुवो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

ना [संस्कृत]

१.
कपासको ढिंडी; रुवो।
२.
राङ धातु।
३.
बङ्गलादेश।
४.
भारतमा पर्ने एक क्षेत्र; पश्चिम बङ्गाल।

सम्बन्धित शब्दहरू