वतन

Romanized: vatan, watana, watan, batana

जन्मेको वा बसेको ठाउँ (घर, गाउँ वा टोल, जिल्ला, देश आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

१.
जन्मेको वा बसेको ठाउँ (घर, गाउँ वा टोल, जिल्ला, देश आदि)।
२.
घरद्वार भएको वा डेरा गरेर बसेको ठाउँ; ठेगाना।

सम्बन्धित शब्दहरू