वर्तमान काल
Romanized: vartamaana kaala, vartamaana kaal, vartamaana kala, vartamana kaala
व्याकरणमा वर्तमान समयलाई सूचित गर्ने अवस्था वा सोअनुसार चल्ने क्रियारूप। (जस्तो- जान्छु, जान्छौं, जान्छस्,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
व्याकरणमा वर्तमान समयलाई सूचित गर्ने अवस्था वा सोअनुसार चल्ने क्रियारूप। (जस्तो- जान्छु, जान्छौं, जान्छस्, जान्छौ, जान्छन् इ.)।