विचारोद्दीपक
Romanized: vichaaroddipaka, vichaaroddipak, vicharoddipaka, wichaaroddipaka
विचार उत्तेजित गराउने; सोच्न लगाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
विचार उत्तेजित गराउने; सोच्न लगाउने।