विप्रलम्भ शृङ्गार
Romanized: vipralambha shringgaara, vipralambha shringgaar, vipralambha shringgara, wipralambha shringgaara
नायकनायिकाको विरहको वर्णन रहेको शृङ्गार रसको एक भेद; शृङ्गार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
नायकनायिकाको विरहको वर्णन रहेको शृङ्गार रसको एक भेद; शृङ्गार।