विवक्षितान्यपरवाच्य
Romanized: vivakshitaanyaparavaachya, vivakshitaanyaparavaachy, vivakshitaanyaparavachya, vivakshitanyaparavaachya
वाच्य अर्थ विवक्षित भएर बुझिएपछि अर्को विशेष अर्थ व्यङ्ग्य भएर प्रधान रूपमा बुझिने हुँदा हुने ध्वनि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
वाच्य अर्थ विवक्षित भएर बुझिएपछि अर्को विशेष अर्थ व्यङ्ग्य भएर प्रधान रूपमा बुझिने हुँदा हुने ध्वनि।