विषयवासना

Romanized: vishayavaasanaa, vishayavaasana, vishayavasanaa, vishayawaasanaa

शरीर र मनलाई आकर्षित गर्ने विषय; शारीरिक तथा मानसिक आनन्दको कुरो; इन्द्रियबाट प्राप्त हुने सुख; वासना;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
शरीर र मनलाई आकर्षित गर्ने विषय; शारीरिक तथा मानसिक आनन्दको कुरो; इन्द्रियबाट प्राप्त हुने सुख; वासना; भोगविलास।
२.
स्त्री र पुरुषका बिचको आपसी आकर्षण वा सम्पर्कले प्राप्त हुने आनन्द; त्यस्तो सुख; विषयसुख।

सम्बन्धित शब्दहरू