विस्मयादिबोधक

Romanized: vismayaadibodhaka, vismayaadibodhak, wismayaadibodhaka, vismayadibodhak

अकस्मात् कुनै कुरा देख्दा, सुन्दा वा मनमा उत्पन्न हुँदा विस्मय, हर्ष, खेद, घृणा आदि व्यक्त गर्ने (शब्द वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
अकस्मात् कुनै कुरा देख्दा, सुन्दा वा मनमा उत्पन्न हुँदा विस्मय, हर्ष, खेद, घृणा आदि व्यक्त गर्ने (शब्द वा चिह्न, जस्तो- अहो! ऐया ! आहा! आम्मै इ.)।

सम्बन्धित शब्दहरू