वेदसम्मत

Romanized: vedasammat, wedasammata, wedasammat, vedashammata

वेदोक्त वचनअनुसारको; वेदको आशयअनुरूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
वेदोक्त वचनअनुसारको; वेदको आशयअनुरूप।

सम्बन्धित शब्दहरू