व्यावसायिक सङ्गठन
Romanized: vyaavasaayika sanggathana, vyaavasaayika sanggathan, vyaavasayika sanggathana, vyavasaayika sanggathana
विभिन्न पेसामा संलग्न व्यक्तिहरूले आफ्नो हक र हितको संरक्षण तथा संवर्द्धनका उद्देश्यले खडा गरेको संस्था;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
विभिन्न पेसामा संलग्न व्यक्तिहरूले आफ्नो हक र हितको संरक्षण तथा संवर्द्धनका उद्देश्यले खडा गरेको संस्था; व्यवसायसित सम्बद्ध व्यक्तिहरूको प्रतिनिधि-सङ्गठन।