शङ्खचक्र

Romanized: shangkhachakra, shangkhachakr, sangkhachakra, shankhachakra

औंलाका टुप्पामा हुने शङ्ख वा पाङ्ग्राजस्तो रेखात्मक चिह्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
औंलाका टुप्पामा हुने शङ्ख वा पाङ्ग्राजस्तो रेखात्मक चिह्न।
२.
पुराणअनुसार विष्णुको बाजा।

सम्बन्धित शब्दहरू