शप्त

Romanized: shapta, shapt, sapt, sapta

सराप दिइएको; सरापेको; शापित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सराप दिइएको; सरापेको; शापित।
२.
(नाम) सराप दिइएको व्यक्ति।

सम्बन्धित शब्दहरू