शाठ्य
Romanized: shaathya, shaathy, shathya, saathya
शठ हुनाको भाव वा अवस्था; शठता; स्वाँठ चाल; छट्टेलपन । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
शठ हुनाको भाव वा अवस्था; शठता; स्वाँठ चाल; छट्टेलपन ।