शिरोभूषण

Romanized: shirobhushana, shirobhushan, shirobhusana, sirobhushana

शिरमा लगाइने गहना; मुकुट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
शिरमा लगाइने गहना; मुकुट।
२.
श्रेष्ठ तथा आदरणीय व्यक्ति।

सम्बन्धित शब्दहरू